News Of Global मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं। आज बसेको मन्त्रीपरिषद्को निर्णयले आगामी बैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णयसमेत गरेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]