तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहोरा राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन् । सोमबार उनी सर्वोच्च पुगेका हुन् ।



