" /> मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस – News Of Global

News Of Global शुक्रबार, जेठ १३, २०७९

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।

युवा संघका नेता निरज पौडेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवा संघले गर्दै आएको आन्दोलन कार्यक्रम अन्तर्गत शुक्रबार मसाल जुलुस गरिएको बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]