स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेको चर्चा अहिले बजारमा जता ततै छरिएको छ भने त्यो संग संगै उनका ड्राइभरले झन् चर्चा पाएको देखिन्छ ।
रविको ड्राईभर शम्भू भनिने दिल बाहादुर थापाले आत्मा हत्या, गर्न खोजेको सि.सि क्यामराको भिडियोमा देखिन्छ भने केहि ब्यक्तिहरुको भनाई अनुसार रविलाई फसाउन को लागी रविको ड्राइभरलाई हत्या गर्ने षणयन्त्र गरिएको हो भनेर अनुमान गरीएको छ । धाइते भएका दिल बाहादुर थापालाई भेन्टीलेटरमा राखि उपचार हुदै छ । सि.सि क्यामराको भिडियोमा हेर्दा हत्याको प्रयास होकी, आत्मा हत्या हो भन्ने कुराको छानबिन प्रहरी प्रशासनले गरिरहेका छ ।

Nepal Telecome