" />

चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८ गतेबाट प्रदर्शनमा आउनेछ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक […]
आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने भएको छ ।थाइल्याण्ड र चिनका प्रतिनिधिमण्डल संगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी छिमेकी देशहरु चीन र थाइल्यांण्डका कम्तीमा ३० लाख पर्यटकहरु नेपालमा भित्र्याउन कसरी सकिन्छ र चीनको सांस्कृतिक पर्यटनको विकास र थाइल्यांडको धार्मिक तथा कृषि पर्यटनको विकासबाट नेपालले के कस्ता पाठ […]
काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो […]
नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग यतिबोला अभिनय गरेका छन् । दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमा […]
हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे । अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित भए । जितसँगै उनले […]
चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भएको छ । कलाको विभिन्न विधामा कम्तीमा २५ वर्ष […]
यदि अहिलेको परिस्थिति कायमै रहने हो भने हामीसँग कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलेजेन्स)को उपस्थिति अझै बलियो हुनेछ । भविष्यवादी फिल्म बनाएर बनाएर विश्व हल्लाएका हलिउड फिल्म निर्देशक रुसो ब्रदर्सले एआई र फिल्मको भविष्यबारे यस्तै एक गहकिलो टिप्पणी गरेका छन् । हालैको एक नयाँ अन्तर्वार्तामा रुसो ब्रदर्सले अबको दुई वर्षमै एआईले फिल्म समेत निर्माण तथा निर्देशन गर्नेमा […]
तिर्थ कुमारी थापा भन्ने बित्तिकै पाँच दशक भन्दा लामो समय सम्म मौलिक सस्कृतिलाई द्रर्शक स्रोतामाज लोक गायनबाट अतुललिय योगदान दिनु भएको गायीका भनेर चिनिन्छ । २०२८ साल देखिबाट एक हजार भन्दा बढी लोक भाकाका गीतहरु, राष्ट्रीय भावका गीतहरु, भजन र बिभिन्न भाषा भाषीका गीतहरु गाएर नेपाली गीतसंगीतको विकासक्रमलाई उचाईमा पुर्याउन उल्लेखिनीय भुमिका निर्वाह गर्नु भएको […]
आगामी असार १ गते नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको हलिउड सुपरहिरो फिल्म ‘द फ्ल्यास’को प्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ । विश्व फिल्मको महाकुम्भ मानिने अमेरिकाको सिनेमाकनमा गएराति सार्वजनिक गरिएको यो ट्रेलरलाई कतिपयले अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्मको संज्ञा दिएका छन् । डीसी युनिभर्सको पात्रमा आधारित वार्नर ब्रोज स्टुडियोको यो फिल्मको ट्रेलरलाई डिस्कभरीका सीईओ डेभिड जेस्लभले अहिलेसम्मै […]