
" />
काठमाडौं – बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम […]
असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको दायरा फराकिलो छ । उनी फिल्मका नायक हुन् । मोटिभेसनल स्पिकर हुन् । सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले जब आफूभित्रको शक्तिलाई चिने, त्यसपछि उनले चुनौतीसँग पौंठेजोरी खेल्दै आएका छन् । र, हरेक चुनौतीलाई उनले परास्थ गरेका छन् । उनले जीवनमा […]
जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ। ‘गाढा भैदियो’ बोलको यो गीत छोटो भर्सनमा रिलिज गरिएको हो। यो गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए। यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ। गीतको भिडियोमा […]
निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । मर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो […]
ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो । चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक […]
गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मन मा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी सेर्पाको शब्द, गायक तथा […]
प्रकाश सपुतको गीत अहिले सामाजिक संञ्जालमा जताततै चर्चित रहेको छ । प्रकाश सपुतको योे गीतमा एउटा नारीले आफनो गाउँ छाडेर शहरमा प्रवेश गर्दा के कस्ता भोगाईहरु भोग्नु पर्छ भन्ने कुराहरुलाई म्यूजिक भिडियो मार्फत ब्यक्त गरिएको छ । यस गीतमा प्रकाश सपुतको स्वर हेको छ । उनलाई स्वरमा बर्ता गंधर्वले साथ दिएकी छिन ।सकम्बरीमा प्रकाश सपुतको […]
रोजब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल । अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, […]
बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । […]