" /> Entertainment – Page 23 – News of Global
चलचित्र पुरस्कारको इतिहास विजयरत्न तुलाधर

नेपालमा चलचित्र पुरस्कारहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । चलचित्र पुरस्कारको प्रतिष्ठा पनि बढ्दै गइरहेको छ । संसारमा कुनै पनि विधामा पुरस्कारको ठूलो महत्व रहेको हुन्छ । चलचित्र जगतमा पनि छ । विश्वमा सबैभन्दा प्रतिष्ठित चलचित्र पुरस्कार भनेको “ओस्कार” हो । अहिले “गोल्डेन ग्लोब ”लाई पनि “ओस्कार” कै समान दर्जामा राख्ने गरिएको छ । बलिउडको […]

दुर्गा र रोहितको ‘जुनेली रात’ भिडियो सार्वजनिक

काठमाडौं – अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक रोहित सिंह थापाले नेपाली नयाँ वर्ष २०८०को अवसर पारेर पहिलो सांगितिक कोसेली ‘जुनेली रात’ सार्वजनिक गरेका छन्। यस गीतमा कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक रोहित सिंह थापा र दुर्गा भण्डारी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। मेलवर्नका विभिन्न […]

गाएक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मान

नेपाली लोक गीत संगीत र दोहोरीगीत गायनमा तिन दशक लामो योगदान दिएर समग्र लोक संगीत लाई एउटा उचार्र्इ्र्र्र्र्र दिएका गायक बद्री पंगेनी लाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं शंस्करण समारोहका बिच रु २५ हजार नगद सहित बिन्ध्यवासिनि फाउन्डेसन ले यो सम्मान गर्न लागेको हो । लाईफ […]

भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको म्युजिक भिडियो सार्वजनिक

किरण गजमेरको गीत ‘कुनै दिन ‘ सार्वजनिक ( भिडियो ) सिम्रन र सागर अभिनित किरण गजमेरको ‘कुनै दिन ‘ सार्वजनिक ( भिडियो ) अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन ‘को भिडियो सार्वजनिक ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । […]

विन्ध्यवासिनी म्युजिक अवार्ड मनोनयन सार्वजनिक, बैसाख २२ मा अवार्ड हुने

काठमाडौँ – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९अर्थात आफ्नो तेर्हौं संस्करणको शिर्ष ५ मनोनयन सार्वजनिक गरेको छ। कुल २१ ओटा विधा रहेको यो अवार्ड समारोह भने २०८० बैसाख २२ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा हुने भएको छ। यस्तै […]

नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक

बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ। यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार […]

वाङदी र अशोकको नयाँ गीत सार्वजनिक

वाङदी सेर्पाको लोकभाका रहेको परदेशबाट म आको,पूर्वेली माया भेट भाको यस गीतले आफनो देशमा रहेको गाउँ घर, खोला नाला, कला सस्कृति, पाटी पौवा आदिको सम्जना हरेक नेपाली परदेशीको मन मुटुमा रहेको हुन्छ भनेर आफनो गीत म्यूजिक भिडियो मार्फत दर्शाएका छन् । गीतकार वाङदी सेर्पा स्वयम हुन् । उनले आफ्नो गीत मार्फत देशको माया भिडियो मार्फत […]

‘बिहे पास’ फिल्मको आकर्षक ब्यापार

नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ । संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको […]

निसाले ल्याइन यूके लन्डन

यूके लन्डन गीत लोकदोहोरी भाकामा सार्वजनिक भएको छ । म्यूजिक भिडीयो मार्फत हाम्रो गाउँ समाजमा अहिले पनि यूवाहरु आफनो परिवार, देश छाडेर प्रदेशीनुको पिडा, बाध्यता दर्शाएको छ । यस गीतमा स्वर निसा गुरुङको रहेको छ भने उनलाई साथ सितल गरुङले दिएका छन् । यस म्यूजिक भिडियोमा कलाकारहरु बिजय पुन लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिन सिहं […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]