" />

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताए । आफूले वृद्धभत्ता बढाउँछु भन्दा त्यसको विरोध हुने र सरकार ढाल्ने खेल शुरु हुन सक्ने प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चुनावको प्रचार हुन थाल्यो । तर, सर्वोच्च अदालतको आदेशले तत्कालका लागि चुनाब […]
काठमाडौं, । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । त्रिचन्द्र कलेज अगाडि भएको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच इटा हानाहान भएको हो । विद्यार्थीहरुले प्रदर्शनका क्रममा साडक अवरोध गरेपछि अवस्था सामान्य पार्न प्रहरीले नियन्त्रणमा लिने कोशिस गरेको थियो । विद्यार्थीहरुले इटा हानाहान हुँदा केही गाडिमा क्षति पुगेको छ । […]
१२ सय मेगावाटको बुढीगण्डकी जलविधुत आयोजना निर्माण गर्न सरकारले 1200 सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताबाट ५९ अर्ब ३४ करोड कर संकलन गरिसकेको छ । तर, आयोजनाको लगानी मोडालिटी भने अझै तयार गर्न सकेको छैन । जब कि निर्धारित समयमै आयोजना निर्माण सुरु भएको भए चालू आर्थिक वर्षको अन्तिम अर्थात् […]
काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले । यता, बैङ्कका सुरक्षा गार्डको आँखा सीसी क्यामेरामा थियो । चिनियाँ नागरिकले मेशिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत दरबारमार्गमा फोन गरेर भने, ‘विदेशी नागरिकले एटीएम […]
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान […]
काठमाण्डौ । काठमाण्डौको बालाजुमा गंगा हल नजिक रहेको Ester cafe $ foodland धादिङ घर भई हाल होटल व्यावसायमा रामा्रे आम्दानी हुदैँ आयको छ । सफा राम्रो र स्वादिस्ठ खाना पाउनुुका साथै होम प्याकिङ सुविदा पनि रहेको व्यावासाइ रामशरण बताउनु हुन्छ । नेपालमा नै लगानी गरे विदेश जान नपर्ने सापकोटा एक उदाहरण व्यातिका रुपमा देखिन्छन् । […]
काठमाडौं । काठमाडौँको वीर अस्पताल पछाडि महाबौद्धमा टुलिपयुनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप स्टुडियो सञ्चालमा आएको छ । उक्त मेकअप स्टुडियोको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आउनुभएका रसुमिला […]
‘लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतिकोे संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा – २०७७ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको उक्त साधारणसभा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख […]
काभ्रे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षचन्द्र प्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनु भएको छ । शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम […]