" /> Corporate – Page 20 – News of Global
जिल्लाका स्थानिय निकायलाई ललितपुर उद्योग वाणिज्य संघको राहत

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराएको छ । संघले उनीहरु लाई राहत वितरण गर्न ललितपुर जिल्लाका तीनवटै स्थानिय निकायलाई खाद्यान्न उपलव्ध गराइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन […]

बैशाख ३ सम्म सेयर कारोबार बन्द

काठमाडौं । कोरोनाको महामारीसँगै सरकारले बैशाख ३ सम्म पुनः लकडाउन थप भएपछि सेयर कारोबार पनि सोही मितिसम्मका लागि बन्द रहने नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले निर्णय गरेको छ। सरकारले घोषणा गरेको लकडाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ। ‘कोरोनाका कारण असहज स्थिति […]

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद‍्ले पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई अबको पाँच वर्षको लागि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नरको लागि छनोटमा परेका दुई जनालाई पछि पार्दै अधिकारीले बाजी मारेका हुन् । आजभन्दा पाँच वर्षअघि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम […]

पेट्रोल र डिजलमा १० रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्यमा रु. १० घटाएको छ । निगमले कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल रमट्टितेलको साविकको खुद्रा विक्री […]

कर बुझाउने म्याद बैशाख २५ सम्म, औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ

काठमाडौं । सरकारले कोभिड–१९ बाट प्रभावित भएको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई लाभ दिने उद्देश्यका साथ कर तिर्नुपर्ने म्यादलाई पर सारेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कर रकमहरु दाखिला गर्ने म्याद बैशाख २५ गतेसम्मलाई सारेको हो । मूल्य अभिवृद्धि कर अन्तर्गत् गत फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वेमासिक तथा दोस्रो चौमासिक विवरण […]

IME Pay presents a special campaign

Digital Money Transfer and Payment is the call of the time Kathmandu, 25 March 2020 – IME Digital Solutions Ltd., the digital wing of IME Ltd., with its mobile wallet app – IME Pay has launched a new campaign – “Char Guna Sasakta”, keeping the current scenario of the nation in mind. IME Pay Mobile […]

लकडाउनमा जति रिचार्ज, त्यतिनै वोनस: नेपाल टेलिकम

काठमाडौँ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । नेपाल टेलिकमका […]

ग्याँस अभाव भएपछि आधा सिलिन्डर भरेर बेच्न निर्देशन

काठमाडौं । बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले आधार सिलिण्डर ग्यास भरेर बिक्री गर्न उद्योगहरुलाई निर्देशन दिएको छ । अब बजारमा ७.१ केजी ग्यास भरिएको सिलिण्डर पाइने छ । यति ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा पर्नेछ । आपूर्ति पर्याप्त भएपनि ग्यास अभाव कायमै भएपछि निगमले आधा ग्यास भरेर बेच्ने निर्णय गरेको […]

समान आयात तथा निर्यातका लागि चिनियाँ नाका खुला गर्ने निर्णय

काठमाडौं । सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य र कृषि मन्‍त्रालयको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सञ्चालन गर्ने समितिको निर्णय छ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]