
" />
गुगलका इमेल सर्भिस जिमेल विश्वमा सबैभन्दा लोकपि्रय इमेल सेवा हो । जिमेलमा निःशुल्क रुपमा १५ गिगाबाइट मात्र स्पेस उपलब्ध हुन्छ । थप स्टोरेजका लागि पैसा तिर्नुपर्दछ, जुन सामान्य जिमेल प्रयोगकर्ताका लागि महंगो पर्न जान्छ । जिमेलमा आउने ठूलो साइजका फाइलहरुले इमेल ड्राइभको धेरै स्पेस ओगटिदिन्छ, जसका कारण जिमेल छिटो भरिन्छ । यदि तपाईंले जिमेलमा फोटोहरु […]