" /> News – Page 15 – News of Global
उच्च अदालतको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचनाहरु भत्काउन रोकियको छ

७ वैशाख, पाल्पा । तानसेन नगरपालिकाले भत्काइरहेको पाल्पा दरबार क्षेत्रका संरचना उच्च अदालतको आदेशपछि रोकिएको छ । नगरपालिकाले पाल्पा दरबार परिसरका संरचना भत्काउन थालेपछि उक्त काम रोक्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट परेको थियो । उच्च अदालतले तत्काल ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

पोखराको आलु महोत्सव हेरेर फर्कने क्रमममा झै झगदा हुदा एकजना युवाको आखाको ज्योती गुमेको छ

धादिङ जिल्ला घर भएका सुरज तामाङ अहिले पोखरा महानगरपालिका वडा न १ मा बस्दै आएका हुन् । रातीको समयमा महोत्सव स्थलमा भएको सामान्य झगडाले उग्र रुप लिदा उनलाई रातीको समयमा केहि अपरिचित व्यक्तीहरुले आक्रमण गरेको तामाङले बताएका छन् । तामाङको अनुहारमा ढुंगाले चोट लागेको छ । उनका आफन्तका अनुसार एउटा आखाको ज्योती गुमेको छ भने […]

दयाहाङ राई र मिरुना मगरको ‘ह्याट्रिक’को पर्खाइमा

बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो । यी दुईले जोडी बाँधेको ‘जारी’ अहिले आक्रामक ढंगले प्रदर्शन […]

माननीय रन्जीता क्षेष्ठले भुमि व्यवस्थामा ध्यान दिएको देखिन्छ

उपयोग नगरी ओगटेर बसेको जमिन सरकारले फिर्ता लिनुपर्छ । मन्त्री श्रेष्ठले देश बिकासका लागि स्मार्ट गाउँको अबधारणा चाहिन्छ । संसदमा मन्त्री श्रेष्ठको संकल्प, ‘सहकारीको समस्या तत्काल समाधान गर्छु । काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री रन्जीता श्रेष्ठले देश बिकासको लागि स्मार्ट गाउँको अबधारणा अघि बढाउनु पर्ने बताएकी छिन् । मंगलबार संसदमा बोल्दै […]

रबिलामिछाने आफ्नो पक्षमा माहोल टिकाइ राख्ने प्रयासमा

५ वैशाख, भरतपुर ९चितवन० । ४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो । युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे । तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । […]

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नुः मन्त्री श्रेष्ठ

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् ।आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकपद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल […]

पोखराको सेती नदीमा बालिकाको उद्धार

पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा सेती खोंचमा खसेकी पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा-१५ मा […]

पोखराको सेती नदीमा खसेकी बालिकाको उद्धार

पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ । शनिबार दिउँसो खेल्दै गर्दा सेती खोंचमा खसेकी पोखरा-८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए । पोखरा-१५ मा […]

नेपाली सेना पदयात्रामा निस्कियो

गोरखा । नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो । नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् ।

‘मेसो मिलाएर’ले डेढ महिना पछि पायो सहि समय, ह्वातै बढ्यो भ्यूज

काठमाडौं । भनाइ छ – हरेका कुराको सहि समय आउनुपर्छ, चाहेर होस् या नचाहेर त्यसले आफ्नो समयमा प्रभुत्व जमाएरै छाड्छ । यो भनाइ यतिबेला नेपाली गीतमा लागु भएको छ । डेढ महिना अगाडि रिलिज भएको गीत ‘मेसो मिलाएर’ ले यतिबेला निकै चर्चा पाइरहेको छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]