" />
फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट (प्रतिपदाको दिन) होली मनाउने चलन छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ त होली ? […]
काठमाडौँ। प्रेस काउन्सिल नेपालले होलीमा मदिराको प्रचार(प्रसार नगर्न संचार माध्यमहरुलाई निर्देशन दिएको छ।आज एक विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले आउदै गरेको होली अर्थात् फागू पुर्णिमामा विभिन्न संचार माध्यमहरुले मानिसहरुलाई उत्तेजक बनाउने खालको मदिरा रक्सीको बिज्ञापन गरेको भन्दै यस्तो नगर्न निर्देशन दिएको हो।समेत पत्रकार आचारसंहिता बाहिर गई यस्ता भ्रम र गलत प्रचार गरेकोमा आपत्ति जनाउदै […]
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघिको दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् आजको बैठकमा तीनवटा विषयमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए । उनका अनुसार संसद बैठक […]
काठमाडौं– रेशम चौधरी रिहाइको माग गर्दै बसेको विरोध धर्ना कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पुगेका छन्। चौधरीको रिहाइका लागि माइतीघर मण्डलामा बसेको धर्नामै विहीबार पुगेका हुन्। पहिचान तथा अधिकारको लडाई भएको टिकापुर घटनामा रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै रिहाइको लागि माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन्। दैनिक एक घण्टा धर्ना बस्छन् उनीहरु। धर्नामै […]
सहिद लखन गाउँपालिकामा लोभ हुने अबश्ताका दुई बस्तु हाल देखन सकिदैन । ढिँकी र जाँतो आधुनिक उपकरण र बिधुतिय सामाग्री मिल र पिसनी जस्ता उपकरणले हाल त्यस बस्तु देखन सकिंदैन । गाउँघरबाट हराएका यस्ता बस्तुको कम उपयोग हुन थालेको छ । ढिँकी र जाँतोमा कुटिएका धान मकैँ गाँउ जस्ता बस्तु सुधिकरण भएता पनि हाल आधुनिक […]
काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना भाइरस पुन देखिन थालेपछि नेपालमा पनि यसको असर देखिएको छ। नेपालको सुदूरपश्चिम प्रदेशका सिमा नाकामा कडाई थालिएको छ । कोरोना सङ्रकमण दर घट्दै गएसँगै केहि महिना देखि सिमानामा केहि खुकुलो पारिएको थियो। सिमा नाकामा भित्रीने लाइ १० दिन अनिर्वारुपमा क्यारेनटाइनमा बस्न पर्ने नियम बनाइएको श्वास्थय माहाशाखाले जनाएको छ । […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा […]
काठमाडौं । लोकदोहोरी दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, दात, आँखा, परीक्षण साथै रक्तदान जस्तो पबित्र सामाजिक कार्यको आयोजना गरेको थियो । लोकदोहोरी दिवस मनाउने […]
दाङ । पछिल्लो समय सामाजिक सञ्जालमा धेरै कुराहरू भाइरल हुने गर्छन् । कतिखेर कुन ठाउँ, कुन चिज भाइरल बन्छ र मानिसहरुको भीड लाग्छ पत्तै हुँदैन । यस्तै भएको छ दाङको एक सडक खण्ड । दाङको एउटा सडक पनि टिकटकमा हिजोआज भाइरल हो। जुन सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन् । दाङको […]
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार बिहान काठमाडौं आइपुगेको हो । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ग्रहण गरे । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । […]