" /> News – Page 36 – News of Global
यौनसम्पर्क गर्न नदिएको रिसमा आफ्नै श्रीमतीको हत्या

रुपन्देहीमा यौनसम्पर्क गर्न नदिएको रिसमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ । ५५ वर्षीय कुश्मा बिहीबार […]

वृद्धवृद्धा हेला गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिवाना

वृद्धवृद्धा वर्तमान पुस्ताका लागि बोझ होइन, महत्त्वपूर्ण सम्पत्ति हुने भएकाले ज्येष्ठ नागरिकको संरक्षण गर्ने दायित्व वर्तमान पुस्ताको हुने देखियो,ु फैसलामा भनिएको छ, ुआजका वृद्धवृद्धा आफू युवा अवस्थामा हुँदा बाल्य अवस्थामा रहेका आजका युवा पुस्ताको संरक्षण, पालनपोषण, रेखदेख, शिक्षा(दीक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुँदा उनीहरूको वृद्ध अवस्थामा शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेका अहिलेका युवा पुस्ताले […]

कोभिडको जोखिम बढेपछि अनलाइन कक्षा प्राथमिकतामा

काठमाण्डौ । कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयका कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा […]

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । […]

मेलम्ची खानेपानीमा प्रधानमन्त्रीले उद्घाटनको तमासा : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले केपी ओली प्रधानमन्त्री भएको ५७ दिनमा मेलम्ची खानेपानी आयोजनाको टनेलको सुरुङ छिचोलिएर उपराष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराउँदै त्यतिबेला प्रधानमन्त्री ओलीले २०७५ सालको असोजसम्म मेलम्चीको पानी […]

हाडनातामै असुरक्षीत नारी : नाताभित्रकै र संरक्षक भनिएकै व्यक्तिबाट यौनशोषण

परिवारभित्रैका पुरुषले हाडनाता सम्बन्ध भएका महिलामाथि गरेका करणीका घटनाले समाज नै कलंकित हुने बाटोमा जाने खतरा बढाएको छ । बाहिर यौनकुण्ठा पोख्न नपाएको आवेग, उत्तेजना र अविवेकी हर्कत परिवारभित्र देखिँदा यस्ता जघन्य अपराध बढ्दै गएको छ । किन यस्तो अपराध भइरहेको छ भनेर सूक्ष्म अध्ययन गर्न आवश्यक देखिएको  । ‘जहाँ समाज हुन्छ, छ । अपराध पनि […]

माओवादी केन्द्रले कारबाही क्रममा ४ जना मन्त्रीको सांसद पद गुम्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना मन्त्रीको सांसद पद गुम्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ती मन्त्रीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । सोही क्रममा माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसद पद गुम्ने भएको हो । माओवादी केन्द्रले पठाएको पत्रअनुसार सभामुख अग्निप्रसाद सापकोटाले हाल ओली […]

सामाजिक सञ्जालमा जथाभावि लेखेबापत ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना

काठमाडौं। जथाभावि सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो । सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले […]

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका राजीनामा बुझउनेमा 2 जना मन्त्री

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए। राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका […]

धन कमाउन विदेश जानेहरु वर्षेनी सयौँको संख्यामा बाकसमा फिर्ता

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार गत चैतमा कोरोना महामारी फैलिएपछि हालसम्मको अवधिमा विदेशमा ८ सय ८१ जनाले विदेशमै प्राण त्यागेका छन् । तीमध्ये १ सय ७३ जनाको शव परिवारको सहमतीमा विदेशमै सद्गद् गरिएको छ भने ७ सय ८ जनाको शव नेपाल ल्याइएको छ । अझैँ ६ वटा जति शव विदेशमा रहेको सूचनामा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]