आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदैछ । अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा पुस्तकालयहरूमा बेग्लै दृश्य र उत्साह देखिएको छ। साथीहरूसँग रमाइलो गर्नुका साथै ज्ञान बाँड्दै अध्ययनमा व्यस्त युवाहरूको दृश्यले मित्रताको परिभाषालाई अझ अर्थपूर्ण बनाएको छ।