प्रयोगशालामा भ्रूण बनाउका लागि बाँदरकै स्टेम सेलको प्रयोग गरिएको थियो । उक्त स्टेम सेललाई भ्रूणमा विकास गरेपछि एउटा सरोगेट पोथी बाँदरको गर्भाशयमा प्रत्यारोपण गरियो ।