News Of Global सोमबार, साउन ०५, २०७७

काठमाडौं । नेपालमा शुक्रबार १०१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित त्रिकार सम्मेलनमा प्रवता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कारोना संक्रमित हुनेको संख्या १७हजार ४ सय ४५ पुगेको छ। जसमध्ये ११ हजार ५३४ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७१ रहेको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]