काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ,समितिको कार्य विवरण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम भएको छ ।
बिहीबार प्रतिधिनिसधा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल भएको हो ।