News Of Global बुधबार, भाद्र १०, २०७७

काठमाडौँ – सुमधुर आवाजका धनि गायक आभाष श्रेष्ठको नयाँ गित ‘सल्ला घारीमा’ को म्युजिक भिडियोले अहिले चर्चा बटुल्दै गरेको छ। केहि समय अगाडी सार्बजनिक भएको गित ‘सल्ला घारीमा’ नेपाली संगीतप्रेमी हरु बीच लोकप्रिय बन्दै गएको छ।

गीतकार राजकुमार समालको शब्द, संगीतकार टंक तिमल्सिनाको संगीत तथा गायक आभाष श्रेष्ठको स्वरमा सजिएको गितको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् भने निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा अभिषेक खड्का र नग्मा श्रेष्ठलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]