News Of Global शुक्रबार, भाद्र २६, २०७७

काठमाडौँ – नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको ”रुने मन” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

माया र प्रेममा धोका पाएक प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त खोजिएको सुनिता पाण्डे रितुले बताइन ।

दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”रुने मन” गीतको भिडियोमा विमल अधिकारी , रञ्जिता गुरुङ र शम्भु पोखरेलको अभिनय रहेको छ ।

”रुने मन” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]