कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस
। जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।