News Of Global शुक्रबार, आश्विन ०९, २०७७

काठमाडौँ – गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि” सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ ।

रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । “आज फेरि“ गीतको भिडियोमा विजय राज भुर्तेल ,दिपिका थापा र दिपेन्द्र घिमिरे को अभिनय रहेको छ । “आज फेरि” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]