ठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Nepal Telecome

फ्रान्सका किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।