काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय तथा ऐतिहासिक क्षेत्र वसन्तपुर दरबार स्क्वायर आइतबार असामान्य रूपमा सुनसान देखिएको छ। सामान्य दिनमा आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयको चहलपहल रहने क्षेत्रमा आज मानिसहरूको उपस्थिति निकै कम देखिएको थियो। (तस्बिरहरू)