" /> गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक – News of Global

News of Global बिहिबार, कार्तिक ०६, २०७७

काठमाडौँ – दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ ।

कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ । पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ । ‘फिदा भए ’गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]