काठमाडौँ – गायक मिलन लामा र गायिका मुना थापा मगरको सुमधुर स्वरमा सजिएको नयाँ लोक दोहोरि गित “छड्के नजर” सार्बजनिक भएको छ। निरु थापा मगरको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।

गणेश सापकोटाले छायांकन गरेको म्युजिक भिडियोलाइ किशोर नेपाली ‘गुरु’ ले निर्देशन गरेका छन् भने भिडियोमा प्रदिप, सायस्ना, अर्जुन र आयुष्मालाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

Nepal Telecome