" /> म्यूजिक भिडियो ‘मेरी सोल्टिनी’ सार्वजनिक – News Of Global
म्यूजिक भिडियो ‘मेरी सोल्टिनी’ सार्वजनिक

‘मेरी सोल्टिनी’ मा किरण भुजेल र गीता शर्माको स्वर

News Of Global शुक्रबार, मंसिर १२, २०७७

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्।

भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ फिचर्ड छन्। भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्। भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]