News Of Global सोमबार, पौष ०६, २०७७

काठमाडौं । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीतमिरमिरे साइँली सार्वजनिकभएको छ। गीतमा शब्द, संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ कुमार सानुको रहेको छ।


डीएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीको अभिनय, दीपक गिरीको छायांकन, कविन खड्काको शृंगार र लक्ष्मण चौहानको सम्पादन रहेको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]