News Of Global शनिबार, पौष ११, २०७७

काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३÷४ किलोमिटर रहेको छ । अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सामुदायिक वन नजिक बस्ती नभए पनि आगोले मन्दिरसम्म भेट्न सक्ने सम्भावना भएकोले मन्दिर जोगाउ लागि परेको प्रहरीले बताएको छ । वनमा केही दिनदेखि आगलागी भैरहेको स्थानीयले बताएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]