रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको युगल स्वरमा ‘दिल दुखायौ तिमीले मेरो’

रुद्रसेन विश्वकर्माको ‘दिल दुखायौ तिमीले मेरो’ सार्वजनिक

सविता पोखरेल मंगलबार, पौष १४, २०७७

काठमाडौं । लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको युगल स्वरमा ‘दिल दुखायौ तिमीले मेरो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको रहेको छ ।

उक्त भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्देशन रहेको यस भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराईली र रेणु लिम्बूलाइ फिचर्ड गरिएको छ ।

नीरकुमारी विश्वकर्मा सविना द्धारा निर्मित यस भिडियोको छायाङ्कन योगेश दाहालले गरेका हुन् भने सम्पादन अमृत चापागाईँको रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]