" /> ओलीविरुद्ध अमृत साइन्स क्याम्पसअगाडि जुलुस – News of Global

News of Global बिहिबार, पौष २३, २०७७

काठमाडौं । लैनचौरस्थित अमृत क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । संसद विघटन बिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको तस्बिर र पुत्ला जलाएका छन् । विद्यार्थीको हातबाट प्रहरीले पुत्ला खोसेको थियो । बिहिबार साँझ उपत्यकाका विभिन्न क्याम्पस अगाडी प्रदर्शन गर्ने कार्यक्रम राखिएको अनेरास्ववियूले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]