" /> “रुमाल खस्ला की” मा सचिन परियार र मुना मगर – News of Global

News of Global मंगलबार, माघ १३, २०७७

काठमाडौं । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार र चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]