" /> प्रचण्डको नातिनी स्मिताको नयाँ गीत ‘हामी कम्युनिष्ट पार्टी’ – News of Global

News of Global आइतबार, माघ २५, २०७७

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत ‘हामी कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]