News Of Global आइतबार, पौष ०५, २०७७

२०७७ पुस ४ गते माडी नगरपालिका वडा नं ७ का १६ बर्ष मुनिका ७१ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय ‘हेल्प फर ह्याप्पीनेस’ नामक संस्थाको आयोजनामा आज एक औपचारिक कार्यक्रमका बिच परुई खोला किनारमा बसोबास गर्दै आइरहेका चेपाङबस्तीका बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरियो। यस अभियानलाई सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सहयोगि मनलाई हेल्फ फर हेपिनेस परिवारले धन्यवाद दिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]