" /> ‘सोची हेर त’ गीतको भिडियोमा राजीव र मिलनको रोमान्स – News of Global

News of Global बुधबार, माघ २८, २०७७

काठमाडौं । राज सिग्देलको स्वरमा रहेको गीत ‘सोची हेर त’मा म्यूजिक भिडियोका मोडल राजीव बलामी र मिलन न्यौपानेको रोमान्स देख्न सकिन्छ । मायाप्रेमकै पेरिफेरिमा रहेको यो गीतलाई ग जुले लेखेका हुन् भने मनोज चौलागाईको संगीत तथा संगीत संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई ग जुले नै निर्देशन गरेका छन् । प्रतिक बी.श्रेष्ठको छायाँकन रहेको म्यूजिक भिडियोलाई मोडल राजीव बलामीले नै सम्पादन गरेका छन् । सधैंभरि अरुलाई म्यूजिक भिडियोमा निर्देशन र कोरियोग्राफी गर्ने राजीव यतिखेर भने आफ्नै चेलाको निर्देशनमा भिडियोमा खेल्न थालेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]