News Of Global बुधबार, माघ २८, २०७७

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदमा गरी पाँच सय कर्मचारीको माग गरेको छ ।

आयोगल बुधबार सूचना जारी गरी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदका लागि विज्ञापन गरेको हो । आगोगले खुल्ला र समावेशीत कोटातर्फ ठूलो संख्यामा कर्मचारीको माग गरेको हो ।

आयोगले सिनियर इन्जिनियर, सब ईञ्जिनियर, कम्प्युटर सिनियर अपरेटर, इलेक्ट्रिसियन, प्राविधिक सहायक, रेन्जरसहितका पदमा विज्ञापन खुलाएको हो । विज्ञापनमा अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]