" /> गायक कर्ण रसाईलीको ‘तिम्रो बन्नलाई हो’ गीतिसंग्रह चर्चामा – News of Global

News of Global शुक्रबार, माघ ३०, २०७७

काठमाडौं । कुनै पनि गीत संगीत बजारमा ल्याउँदा कलाकारहरुलाई पछिल्लो समय चुनौती बढेको छ । किन कि हिजो जस्तो आज छैन, सबै श्रोता तथा दर्शकहरुले गीत संगीत बुझेर श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र ‘तिम्रो बन्नलाई’ बोलको अर्को उत्कृष्ट गीत बजारमा आएको छ । प्रस्तुत गीतमा चर्चित गायिका समिक्षा अधिकारी र कर्ण रसाईलीको स्वर सुन्न सकिन्छ । यस गीतलाई विभिन्न डिजिट प्लेटफ्ममा अत्याधिक रुचाईयको पाईन्छ ।

‘तिम्रो बन्नलाई’ बोलको गीत प्रल्हाद सुबेदी नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्सु श्रेष्ठले उत्कृष्ट्र अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कुमार केसीले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पदान अभिनायकमन शेरचनले गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]