" /> गृह मन्त्रालयको निर्देशन मास्क अनिवार्य – News of Global

News of Global बिहिबार, चैत्र १२, २०७७

काठमाण्डौ ।गृह मन्त्रालयले नागरिकमा अनिवार्य रुपमा मास्क प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रि अपनाउन निर्देशन दिएको छ। मास्क नलगाउनेलाइ कडा कारबाहीको दायरामा ल्याउने र जरिवाना समेत लगाउने भयको छ। मास्क नलगाई हिँडेको लाई संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो । आमसर्वसाधरण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रिको प्रयोग गर्न पनि गृह मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालय विपत तयारी तथा प्रतिकार्य शाखाले देशभरको अवस्था विश्लेशण गर्ने काम गरिरहेको र सीसीएमसीको आधारमा गृह मन्त्रालयले थप अघिसारेको जनाएको छ। पछिल्लो २४ घण्टामा देशभरमा १८८ जना कोरोना सँक्रमण पुष्टि भएको छ। ४ हजार जनाको नमुना चेकजाँचमा १८८ जनाको पोजेटीभ देखिएका हो । होलीमा पनि भिडभाड र अनावश्यक रुपमा लोला हान्ने लाई कारबाही गरिने गृह मन्त्रालयले निर्देशन दिएको छ। नेपालका ७७ ओटै जिल्लामा होलीका लागी कडा नियम बनाएको मन्त्रालयले जनाएको छ।
https://www.youtube.com/watch?v=J2FcI70bbDA

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]