News Of Global शुक्रबार, चैत्र १३, २०७७

काठमाडौं । नेपालकै नम्बर १ गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ हिमालय टेलिभिजनमा प्रसारण भइसकेको छ । शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण भएको शोलाई दर्शकले अत्यन्तै रुचाएका छन् । त्यसैले पनि शो ट्रेन्डिङको पहिलो र दोश्रो स्थानमा पर्न सफल भएको छ ।
एपिसोड वानले पहिलो स्थान र एपिसोड २ दोश्रो स्थानमा परेको हो । धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार मेलिना मैनाली, गनविर बुढामगर,अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

दोश्रोमा सम्राट् राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिल थापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । पहिलो भागलाई युट्युबमा २० लाख भन्दा बढीले हेरिसकेका छन् । साथै दोश्रो एपिसोडलाइ १० लाख माथि दर्शकले हेरिसकेका छन् ।v=3e5iRL4bn2o

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]