" /> कतारले तोक्यो अब न्युनतम पारिश्रमिक ३० हजार – News of Global

News of Global मंगलबार, चैत्र २४, २०७७

काठमाण्डौ । कतारले अब आउने मार्चदेखि विदेशी कामदारलाई न्यृुनतम पारिश्रमिक ३० हजार दिने भएको छ । पारिश्रमिक बढेपछि त्याहाँका कार्यरत ४ लाख नेपालीले राहात महसुस गरेका छन् । तर अन्य मुलुकले भने कामदारको पारिश्रमिक तोकिएको छैन्न्।
अन्य देशमा पनि पारिश्रमिक तोकिनु पर्ने विज्ञहरु बताउनु हुन्छ । न्युनतम ज्याला निर्धारण गर्न सके श्रमिकको जीवनस्तर सुधार अर्थविद् ज्ञानेन्द्र अधिकारीले कतारको अनुशरण गरी अन्य देशले पनि न्यूनतम पारिश्रमिक दिनुपर्ने बताए। ‘अब बाध्यतात्मक वैदेशिक रोजगारी अन्त्य गर्र्नै पर्छ’, अधिकारीले भने, ‘विदेशबाट फर्किंदा तुलनात्मक रूपमा आर्थिक छलाङ मार्न सकिने हुनुपर्छ।’ न्यूनतम ज्याला वृद्धि गर्न सके वैदेशिक रोजगारीमा जाने धेरै श्रमिकको जीवनस्तर सुधार हुने उनको भनाइ छ। न्यूनतम पारिश्रमिक ५० हजार रुपैयाँ निर्धारण हुनुपर्ने विदेशबाट फर्किएका कामदार बताउँछन्। सबै थोक छाडेर विदेशी भूमिमा कमाउन जाँदा आर्थिक अवस्था सुधार हुने गरी आम्दानी हुुनुपर्ने उनीहरूको अनुभव छ। तर, विदेशमा औसतमा महिनामा २२ हजार रुपैयाँ पनि पाउँदैनन्।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]