" /> गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमा शर्मा र उर्जामा भुसाल, कार्की बने विनाविभागीय मन्त्री – News of Global

News of Global मंगलबार, आषाढ २९, २०७८

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो लागिसकेको छैन ।
त्यसैगरी माओवादीबाट अर्थ मन्त्रालयको जिम्मेवारी जनार्दन शर्मालाई दिइने भएको छ भने उर्जा मन्त्रालयको जिम्मा पम्फा भुसाललाई दिइने स्रोतले बताएको छ ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]