" /> पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलको रौनक – News Of Global

News Of Global शुक्रबार, जेठ १३, २०७९

पोखरा । पर्यटकीय नगरी पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर चर्चाको शिखरमा छ । अहिले बन्दै गरेको अन्तराष्ट्रीय विमान स्थलले झन रौनक थपेको छ । पर्यटकीय नगरीमा निर्माणको अन्तीम चरणमा रहेको अन्तराष्ट्रीय विमानस्थलको बारेमा धेरैमा कौतुहलता पनि थपेको छ । कहीले बाट उडान सुरु होला भनेर । आजको कार्यक्रममा हामीले पोखरा अन्तराष्ट्रिय विमानस्थल कस्तो बन्यो भन्ने कौतुहलता अब छिट्टै नै अवलोकन गर्न पाइने भएको छ । जसका केही थान तस्विरहरु यस्ता छन्ः

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]