" /> सुनिता बुढा र अमृत खातीको तीज गीत ‘नाइँ भन्छ मायाले’ – News Of Global

News Of Global बिहिबार, साउन १९, २०७९

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिलेकी लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र लोकप्रिय गायक अमृत खातीको आवाजमा नयाँ लोक कोसेली ‘नाइ भन्छ मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ।।हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डी.ए.आर. मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय देख्न सकिन्छ। उक्त गितको छायाङ्कन मुकेश हुमागाईले गर्नु भएको छ भने सम्पादन दिपक खड्काले गर्नु भएको छ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गितमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]