" /> राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना – News of Global

News of Global शनिबार, आश्विन २२, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

हिजो शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो, अधिकारीले भने ।

त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]