" /> पोखराको विमान दुर्घटनाः भारतका ५, रसियाका ४, कोरियाका २, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ यात्रु – News of Global

News of Global आइतबार, माघ ०१, २०७९

काठमाडौं । पोखरामा दुर्घटना परेको यति एयरको विमानमा १५ विदेशी यात्रु सवार रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय (क्यान) गौचरले जनाएको छ ।

क्यानका अनुसार विमानमा पाँच भारतीय, चार रसियन नागरिक थिए। त्यस्तै आयरल्यान्डका एक, अस्ट्रेलयाका एक, अर्जेन्टिनाका एक, कोरियाका २ र फ्रान्सका एक यात्रु सवार थिए।

यति एयरको NYT 691, 9N-ANC विमान पोखरा टावरसँग १०ः५० बजे सेति खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात उक्त विमान दुर्घटना भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । दुर्घटनामा परेको विमानबाट उद्धारका लागि 9NALX, 9NALA हेलिकप्टर परिचालन भएको छ।

काठमाडौं तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको र स्थलमार्गबाट खोजी भइरहेको कार्यालयले जनाएको छ। अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, विमानस्थल स्थित उद्धार तथा आगो नियन्त्रक दल, नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ।

यी हुन् विमानमा सवार यात्रुहरुको नामावली

कृष्ण आचार्य
निसान्त आचार्य
शालिकग्राम आचार्य
अलिमाया सदाखात
अलितोनिना भेक्टोरिया
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर गुरुङ
एलेना ब्यान्डुरो
अनिषा बानिया
शालोक भट्ट
निरा छन्त्याल
रुवान कालुम क्रिन्टोम
असिमा गुरुङ
अनुषा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
एस्मिन गुरुङ
रविन हमाल
एलेक्जेन्डर इसिडोर
संजय जेसुवाल
सोनु जेसुवाल
रचना काफ्ले
सीताकुमार खड्का
अनिलकुमार राजबार
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिङ
भिक्टर लेजिङ
ओम माया गुरुङ
जानितस्यान्ड्रा प्यालाभेकिनो
सुष्मा पाण्डे
हरि परियार
कृष परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धी पौडेल
त्रिभुवन पौडेल
पुजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बेबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा शुशील श्रेष्ठ
राजुसिंह ठकुरी
चुणा थापा
गणेश थापा
लबराज तिमिल्सिना
यु स्यान्ग्योन र अर्का एकजना
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]