" /> चिनियाँ फुटबलर वीलाई कोरोना संक्रमण – News Of Global

News Of Global शनिबार, चैत्र ०८, २०७६

काठमाडौं । चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ ।

२८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् ।

चिनियाँ फुटबल एशोसिएसन -सीएफए)ले शनिबार लीलाई संक्रमण भएको पुष्टि गरेको हो । उपचाररत वी र क्लबसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग गर्ने समेत सीएफएले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]