News Of Global शनिबार, जेठ १७, २०७७

झापा । नेकपाका प्रदेश सदस्य झापा मेचीनगरका स्थानीयबासी हंसलाल राजवंशीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ ।

उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । तत्कालीन दुहागढी गाविसका उपाध्यक्ष समेत रहेका नेता राजवंशी स्थानीय क्षेत्रमा लोकप्रिय, सरल र मिलनसार थिए ।

आइतवार बिहान १० बजे देउनिया घाटमा राजवंशीको दाहसंसकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]