" />

काठमाडौं । चलचित्र नीरपूmल शुक्रबारबाट तेश्रो सातामा प्रदर्शन भईरहेको छ । नेपालमा भारतीय सिनेमा प्रदर्शन रोकिएको यो समयमा नीरफूलले दर्शकको राम्रो साथ पाईरहेको छ । यसै क्रममा सामाजिक विषयबस्तुको उठान गरेको भन्दै पुर्वमन्त्रीहरुले चलचित्र ‘नीरफूल’को प्रसंशा गरेका छन् । पुर्व सञ्चारमन्त्री पार्वत गुरुङ, पुर्व संस्कृतिमन्त्री रघु पन्त, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मीनबहादुर शाही, पुर्व […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाएका छन् । ‘आदिपुरुष’ नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै बालेनले उक्त संवाद नहटाएसम्म सोमबारदेखि कुनै पनि भारतीय चलचित्र महानगरभित्रका हलहरुमा चल्न नदिने बताएका हुन् । […]
काठमाडौं । अग्रज गायक बमबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी नयाँ संस्था ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’को जन्म भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले आगामी भदौभित्र […]
काठमाडौं । पछिल्लो समय आधुनिक गीतहरु बजारमा आउने क्रममा डान्सिङ बिटका धेरै आउने गरेका छन् । तर यतिबेला भने सेन्टिमेन्टल गीत ‘एक चिम्टी सिन्दूर’ म्यूजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘एक चिम्टी सिन्दूर’ मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको संगीत रहेको छ । ‘एक चिम्टी […]
काठमाडौं । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, […]
काठमाडौँ। यही शुक्रबार रिलिज हुने नेपाली चलचित्र ुहल्काराुको काठमाडौँमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो। उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुले चलचित्र हेरेका छन्। चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागी […]
काठमाडौं । नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । m११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो । महोत्बस अध्यक्ष तथा कलेज अफ […]
रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको छ । यो फिल्मलाई ‘दुई नम्बरी’ फिल्मका निर्माता किरण नेपालीले निर्देशन गर्दैछन् । फिल्ममा चार नायक र तीन नायिका रहने निर्माणपक्षले बताएको छ । कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने निर्देशक किरण […]
अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् । विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए । आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे । आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए । ‘उहाँले कलाकारले अहिलेको राजनीतिलाई कसरी […]