" /> Entertainment – Page 14 – News of Global
चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिईएको छ। ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको यसै साता गीत र ट्रेलर सार्वजनिक गर्न लागिएको चलचित्रका निर्माता शेखर लामाले […]

पेम्बाको आवाजमा गीत

नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ। “बैमानी “ बोलको यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ। चर्चित अभिनेता पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस […]

‘ धोका’गीत सार्वजनिक

गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन । मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री […]

फिल्म ‘हुक्का

मी जेठ १२ गते रिलिज हुने फिल्म ‘हुक्काः एन एब्जर्ड ड्रिम’ मा प्रमुख भूमिकामा अभिनय गरेकी प्रमिलाले यो फिल्मको अभिनय पछि ‘हुक्का’को वास्तविक अर्थ बुझिन् । ‘हुक्कालाई मैले हेर्दा सामन्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रुपमा सम्झन्थे । हुक्कालाई समाजमा प्रतिष्ठाको विषय मानिँदो रहेछ भन्ने सुनेको थिएँ । तर यो फिल्ममा काम गरेपछि […]

विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक […]

सिनेमाको क्यानभास

सिनेमा र ललितकला बिचको अन्तरसम्बन्धमा मिडिया, चलचित्र र कलाक्षेत्रका सरोकारवालासँगको छलफल ।आयोजक -नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सहयोग -नेपाल चलचित्र विकास बोर्ड मिति ः २०८० बैसाख २४ (1 PM) स्थान ः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभा हल

पल्पसाले ल्याईन नयाँ गीत

हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् । आफ्नो जन्म दिनको अबसर पारेर बुद्ध पूर्णिमाको अबसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक […]

‘मुटु रेटिन्छ’ गीत सार्वजनिक

केही समय पहिले ‘ऐ मायाँलु’ बोलको सांगीतिक कोशेली सार्वजनिक गरेर चर्चा बटुल्न सफल गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छ । मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य पात्रको रुपमा देखिएका छन् भने अन्य कलाकारहरुमा अर्जुन भट्टराई, […]

अष्ट्रेलिया टुर सम्पन्न भएको

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो । १० […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]