" /> Entertainment – Page 26 – News of Global
अहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन

काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं सृँखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको छ । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा मनिषा […]

गीता गिरी र राजु सिंहको ‘पहरी फूल–२’

काठमाडौं, चैत्र ४ गते । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा […]

गायक विक्रान्त पोखरेल र शान्तिश्रीको स्वरमा ‘भीरमा टुनी छ’

काठमाडौं । उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक भएको छ । गायक पोखरेलकै शब्द तथा संगीतमा बजारमा आएको गीत ‘भीरमा टुनी छ’ मा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन कृष्ण केसीको रहेको छ भने मिक्सिङ राजकुमार बगरको रहेको छ । गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र […]

‘मेरी आमा’ मार्फत् मातृभूमि सम्झिँदै खडानन्द अधिकारी

काठमाडौं । गीतकार तथा गायक खडानन्द अधिकारीले ‘मेरी आमा’ मार्फत् मातृभूमिलाई सम्झिएका छन् । आफ्नै शब्द तथा स्वरमा रहेको गीत ‘मेरी आमा’ सार्वजनिक गर्दै गायक अधिकारीले आमाप्रतिको श्रद्धा अर्पण गरेको बताए । आफ्ना बुबा भक्त अधिकारीलाई प्रमुख अतिथि बनाएर गीतको श्रव्य दृश्य सार्वजनिक गरेका उनले दूधको भारा तिर्न नसके पनि गीतमार्फत् आमाप्रतिको श्रद्धा पूरा गरेको […]

नीलकमलद्वारा लिखित ‘सुरसंगीतका केही साधक’ सार्वजनिक

काठमाडौं । नीलकमलद्वारा लिखित सुरसंगीतका केही साधक नामक पुस्तक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । म्यूजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन) को प्रमुख आतिथ्यता रहेको थियो । ‘सुरसंगीतका केही साधक’लाई म्युजिक खबरका अध्यक्ष सुमब बैरागी, कुलपति नारायणभक्त श्रेष्ठ रायन, प्राध्यापक जगतप्रसाद उपाध्याय […]

‘निफ’को जुरी प्रमुखमा प्रेमेन्द्र मजुमदार र डिन ली रान चयन

काठमाडौं । आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको जानकारी गराउँछौं । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन […]

‘बरको डाली’मा कृष्णको सरिता र जुनासँग रोमान्स

काठमाडौंँ । पछिल्लो समय साँगीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ आएको छ । रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् । […]

गायक आरके र मनोजको ‘घर त गैरी गाउँ’

काठमाडौं । गायक तथा संगीतकार आरके गुरुङ आधुनिक, लोक गायनमा विशेष दख्खल राख्ने सर्जकका रुपमा परिचित छन् । विगत २ दशकदेखि मौलिक गीत संगीतमा लागि पर्दै आएका गुरुङ शब्द, लय, स्वर र संगीत संयोजनको काम गर्दै आएका छन् । गायक आरके गुरुङले यसपटक भने फरक शैलीमा संगीत सिर्जना गरेका छन् । गायिका अस्मिता अधिकारी र […]

दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]