" /> Entertainment – Page 28 – News of Global
रविन लामिछानेको लय शब्दमा सचिन भट्टराईको ‘बनैमा स्याउला’

काठमाडौं । गायक सचिन भट्टराईको नयाँ गीत बनैमा स्याउला सार्वजनिक भएको छ । गायक भट्टराईलाई गायनमा चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । ‘बनैमा स्याउला’मा गायक रविन लामिछानेको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको छ । गीतलाई गायक भट्टराईको आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा सुनिल परियारको संगित संयोजन रहेको छ । […]

गायक ढकाल र गायिका पौडेलको स्वरमा ‘ए माया जुनकिरी’

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ। सार्वजनिक ‘ए माया जुनकिरी’ बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका […]

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ भव्यताको साथ सम्पन्न

काठमाडौं । ‘‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल (२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान […]

गायिका निता आचार्यको ‘मनको धोको’ !

काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द–संगीत, देवस राईको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव […]

बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

धरान। दशैँ (तिहारको बिचको समय पारी आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र […]

प्रकट पंगेनी ‘शिव’ सम्मानित

पोखरा । गीतकार प्रकट पंगेनी ‘शिव’गीतकार सम्मान–२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो । नगद ५ हजरा ५५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको उक्त सम्मान नेपाल सङ्गीततथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिवतीर्थ श्रेष्ठ र संस्थाकाअध्यक्ष […]

काठमाडौंमा कलिङ्ग साहित्यिक महोत्सव सुरु,एक थलोमा तीन दर्जन बढी कार्यक्रम

काठमाडौं । ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ यतीबेला ललितपुरमा भईरहेको छ । यो महोत्सब शनिबार बिहानबाट ललितपुरको हिमालय होटलमा सुरु भएको हो । आईतबार बेलुकासम्म चल्ने महोत्सबको शनिबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, भारतीय बिष्ट कवि अशोक वाजपेयी, संस्कृतिबिद् तुलसी दिवस, बरिष्ट कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षितलगायतले उद्घाटन गरे । उद्घाटन […]

यूवा व्यवसायी श्रवण कुमारलाई रिक्रियसन इन्टरप्रिनर अवार्ड

काठमाडौं । दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुँवरले रिक्रियसन इन्टरप्रिनर अवार्ड हात पार्न सफल भएका छन् । विगत तीन वर्षदेखि सिजन मिडिया प्रा.लि.ले प्रदान गर्दै अवार्डमा नेपालका सहित विभिन्न एशियन मुलुकका ३४ जनाले यस वर्षको प्रोफेसनल अवार्ड हात पार्न सफल भएका थिए । देश तथा विदेशमा […]

प्रतिष्ठानको गीतकार सम्मान प्रकट पगेनी ‘शिव’लाई

पोखरा । गीतकार प्रतिष्ठान, नेपालले गीतकार प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान २०७९ प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभाका अवसरमा पंगेनीलाई सो सम्मान प्रदान गर्ने भएको हो । पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा साधनारत पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’लाई गरी दुई गीतसङ्ग्रह प्रकाशित छन् […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]